Logo

काभ्रेमा एमालेको घरदैलो : कोशीपारीका लागि अमित लामाको समृद्धिको मार्गचित्र

काठमाडौं । काभ्रे क्षेत्र नं. १ को कोशीपारी क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले घरदैलो अभियान तीव्र बनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा गाउँगाउँ पुगेर मतदातासँग भेटघाट गर्दै विकास, रोजगारी, पूर्वाधार विस्तार र कृषि आधुनिकीकरणका विषयमा छलफल गरिरहेका छन् । लामाले कोशीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक…