काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित…