Logo

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक

काठमाडौँ । नेकपा (एमाले) पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ ।महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटल, रेष्टुरेन्ट एवम पार्टी प्यालेसहरुमा प्रतिनिधिहरुको भीडभाड देखिन्छ ।भोलिदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।विभिन्न नेता…