Logo

प्रतिनिधि सभा नयाँ नियमावली मस्यौदा तयार : कार्यपालिकालाई ३० दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले नयाँ नियमावलीको मस्यौदा तयार पार्दै कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय, जवाफदेहिता र विधेयक निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने व्यवस्था समेटेको जनाएको छ । सोमबार बसेको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा मस्यौदा समितिका सदस्य गणेश पराजुलीले समितिको १४ दिने कार्यादेशमध्ये १३औँ दिनसम्म सबै विषय टुंग्याएर मस्यौदा तयार पारिएको जानकारी…