Logo

पूर्व प्रहरी निरीक्षक कुस्वाहा जसपा प्रवेश

विरगंज (पर्सा) । पर्सा छिपहरमाई गाउँपालिका वडा नं ५ का स्थायीवासी तथा पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले आज यहाँ आयोजित एक कार्यक्रमाबीच उनलाई पार्टी प्रवेश गराएका हुन् । पूर्व प्रहरी निरीक्षक कुस्वाहालाई प्रवेश गराउन पाएकोमा आफू निकै खुशी भएको…