Logo

अहिले हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सन्देश सभालाई सम्बोधन गर्दै इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताउँदै यसखालको प्रचारको पछि नलागेर दृढतापूर्वक चुनावको…