Logo

निर्वाचन सुरक्षाबारे एमाले गम्भीर, सरकारले मतदाताको मनमा त्रास उत्पन्न गराएको आरोप

काठमाडौं । नेकपा एमालेले सरकारले चुनाव नजिकिँदै गलर्दा तराई–मधेशका विभिन्न जिल्लामा कफ्र्यु र निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको छ । मंगलबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको शान्ति सुरक्षाका नाममा कफ्र्यु,निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको औंल्याए । उनले कफ्र्यु,निषेधाज्ञा जारीले जनतामा क्षणिक सुरक्षाको अनुभूति दिएपनि…