Logo

गठबन्धन तोड्नु जनमतलाई धोका दिनु हो : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत मंसिर ४ मा जनतासामु गरेका वचन र प्रतिवद्धतासहित गरेको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताको जनमतमा टेक्दै विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री शर्माले सरकारले आफ्नो शैली र…