काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भेर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । ११ माघमा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा चुनाव हुनुभन्दा अघि नै…