काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठकले विधानलाई सम्पादनसहित अन्तिम रुप दिएको छ । माओवादीको आज बसेको बैठकले विधान अधिवेशनबाट आएका सुझावलाई समेटेर विधानलाई अन्तिम रुप दिएको पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् । उनले भने, ‘विधान अधिवेशनले पहिलै पास गरेको थियो । अहिले हामीले त्यसलाई व्यापक रुपमा समृद्ध बनाउन सम्पादन गर्नका लागि…