काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सुदूरपश्चिम प्रदेशसभा सांसदहरूलाई कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्देशन दिएकी छन्। उनले नाउपा संसदीय दलको कार्यालय, सुदूरपश्चिम प्रदेश कमिटीलाई पत्र लेख्दै विश्वासको मत नदिने ह्वीप जारी गरेकी हुन्। पत्रमा भनेकी छन्- उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको…