Logo

राष्ट्रपति पौडेल आज साँझ जेनेभा प्रस्थान गर्ने, आइएलओको सामाजिक न्यायसम्बन्धी सभालाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) साँझ स्वीटजरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम संगठनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलले सो कार्यक्रममा मुख्य वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले आफू राष्ट्रपति भएपछि…