Logo

प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा…