Logo

इलाम २ उप निर्वाचनमा एमाले उम्मेदवार बन्न के छ मापदण्ड ?

काठमाडौं । केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेसँगै आउँदो बैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ । जिल्ला सचिवालयको बुधबारको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको…