Logo

प्रचण्ड र विप्लवबीच भेटवार्ता, समाजवादी मोर्चा र पार्टी एकतामा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार ललितपुरको हरिसिद्धिमा भेटवार्ता भएको छ । विप्लवको निवासमा भएको करिब ४५ मिनेट लामो भेटमा दुई नेताबीच समाजवादी मोर्चालाई अघि बढाउने र पार्टी एकताको सम्भावनाबारे छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डलाई उच्चस्तरीय स्वागत गरिएको र…