Logo

समानुपातिकतर्फ नयाँलाई प्राथमिकता दिने कांग्रेस, बन्दसूची अझै टुंगोमा पुगेन

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ नयाँ उम्मेदवारलाई प्राथमिकता दिने निर्णय गरेको छ । तर बन्दसूची अझै अन्तिम टुंगोमा पुगेको छैन ।बुधबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम जारी छ । यसका लागि पार्टीका पदाधिकारी र कार्यसम्पादन समिति सदस्यहरूलाई प्रदेशगत रूपमा समूह विभाजन गरी छलफल गरिँदै आएको छ ।…