काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्ने भएको छ । मंगलवार दिनको १२ ः ३० बजे बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समिति बैठक बस्ने भएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठकमा अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन्। बैठकमा…