Logo

सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ : सुमना श्रेष्ठ

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि  विधेयकमा युवाहरुको  विरोध भएकाले सरकारले यसको  समाधान गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको  आवाज सदनले  सुन्नैपर्ने बताएकी हुन् । उनले भन्नि, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के  हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीनिटि कसरी बनाइन्छ…