Logo

सामाजिक संजाल विधेयकविरुद्ध उत्रिए सरोकारवाला, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक संजाल विधेयक २०८१ फिर्ता लिएर सरोकारवालाहरुसँग छलफल गर्न एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विधेयक फिर्ता नलिए आन्दोलनका कार्यक्रम घोषणा गर्न सुझाव दिएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिको कानुन विभागले आयोजना गरेको विवेचना कार्यक्रममा बोल्दै सीएमआर नेपाल जर्नालिजम एकेडेमीका निर्देशक…