Logo

नेपाली कांग्रेस बैठक : संगठन सुदृढीकरणदेखि महाधिवेशन तयारीसम्म गहन छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा व्यापक छलफल भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकमा उठेका कतिपय विषयमा थप गहिरो छलफल आवश्यक देखिएकाले भोलि पुनः बैठक बस्ने सहमति भएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा विशेषगरी भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की…