Logo

प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा ३२२ जनशक्ति

काठमाडौं । प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनाशक्ति माग गरेको छ । सोमबार विज्ञेप्ती सार्वजनिक गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी आवेदन माग गरेको हो । सब इन्जिनियर, प्राविधिक सहायक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको छ । आगामी पुस…