काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वालम्वी एवम् स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताएका छन् । सोमवार नेपाल विश्व सम्बन्ध परिषदको ७७ औँ बार्षिक सभामा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउन नेपाल विश्व सम्बन्ध परिषदको जिम्मेवारी बढेको भन्दै यस्तो धारणा राखेका हुन् । उनले भने, ‘नेपाललाई आत्मनिर्भर, स्वाभलम्बी एवम् स्वाधिन अर्थतन्त्रको विकासमार्फत…