Logo

संविधान कार्यान्वयन गर्न मानसिकता परिवर्तन हुनुपर्छ : रेखा शर्मा

काठमाडौं । माओवादी केन्द्रकी नेतृ एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा रहेको अधिकारहरु वास्तविक जीवनमा कार्यान्वयन नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले संविधानले महिलाका लागि थुप्रै राजनीतिक अधिकारहरु रहेपनि त्यसको कार्यान्वयन नभएको भन्दै मानसिकता परिवर्तन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘महिलाहरुलाई हिंसा गरिन्छ दाइजोको नाममा,…