Logo

गठबन्धन सरकारका कारण नागरिक भाडाका सेना हुन विदेश छिरे : जिफन्ट

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ७ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दावी गरेको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो दावी गरेको हो । आफ्नै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले, नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट सार्वजनिक गर्दै ४४…