Logo

‘बोल्ने समयसीमा तोक्नु अपमान’

काठमाडौं। राष्ट्रिय सभा सदस्यबामदेव गौतमले आफूलाई यो अपमानजनक पदबाट कहिले मुक्ति पाइएला भन्ने चिन्ता लागेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो धारणा राख्नका लागि समयको मापदण्ड रहेको भन्दै यस्तो अपमानजनक पदबाट कहिले मुक्त हुने भन्ने बारे सोच्ने गरेको बताए सरकारमा भएकाले मात्रै यो अवस्थाको जिम्मेवारी बहन गर्नुपर्ने नभइ सबैले नेपाल…