Logo

रास्वपाले रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने निर्णय गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले राजनीतिक प्रतिशोधको आधारमा लामिछानेलाई  सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर सांसदको पद निलम्बन गरिएको भन्दै त्यसको विरोध जनाउने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले…