काठमाडौं । अखिल नेपाल महिला संघ समाजवादीको सातौ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सातांै राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सम्मेलन यहि जेठ ३ र ४ गतेसम्म चल्नेछ । ‘समाजवाद निर्माणको आधार तयार गरौं, राज्यको सम्पूर्ण क्षेत्रमा समानुतिक सहभागिता सुनिश्चित गरौं’…