Logo

‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले धारा ५० मा व्यवस्था भएको राज्यका निर्देशक सिद्धान्त र धारा ५१ मा व्यवस्था भएको १३ वटा राज्यका नीतिहरुलाई नीति…