Logo

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको छ । प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्य निर्वाचन भएकाले त्यसमा सहयोगको आग्रह गरेकी थिइन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय…