काठमाडौं । आइतबारदेखि सडक आन्दोलनमा रहेका नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुका मागप्रति नेकपा (एकीकृत समाजवादी)ले ऐक्यवद्धता जनाएका छन् । विहीबार नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरी आन्दोलन स्थल माइतीघर मण्डलामै पुगेर गएर ऐक्यवद्धता जाहेर गरेका हुन् ‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउ भन्ने मागसहित सडकमा उत्रिनु भएका सबै व्यवसायीहरुको मागप्रति म र आवद्ध राजनीतिक दल नेपाल…