Logo

विपरित सञ्चालनमा रहेका १२ वटा अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको नेतृत्वमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा गरेको १३ वटा निजी अस्पताल अनुगमनमा १२ वटा अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले कानुनसम्मत ढङ्गले सञ्चालनमा नरहेका ती १२ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्…