Logo

सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय भेला, गगन थापाले उद्घाटन गर्दै

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका छन् । नियमित उडानबाट सुर्खेत आएका उनले केहीबेरपछि भेलाको उद्घाटन गर्नेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा धनगढीबाट गाडीमा सुर्खेत आउँदैछन् भने महामन्त्री प्रदिप पौडेल बिहानै सुर्खेत पुगिसकेका छन् ।थापालाई स्वागत गर्न कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता…