Logo

निर्वाचन गर्ने तर्फ सरकार गम्भिर भएको देखिँदैन : डा.प्रकाशशरण महत

काठमाडौं । मंगलबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (आज) पनि जारी रह्यो । मंगलबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो । बैठकमा विभिन्न १० वटा प्रस्तावमाथि धारणा राख्ने क्रम जारी नै रहेको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त…