Logo

नेविसंघमा विवाद बढ्यो, पूर्ण बैठकअघि अलग अलग भेला

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय समितिको बैठकलाई लिएर विवाद उत्पन्न भएको छ । केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका नेविसंघ नेताहरु बैठक बहिष्कार गर्नेसम्मको घोषणा गरेका छन् । इतर समूह अन्तरर्गत डा.शेखर कोइराल र महामन्त्री गगन थापा पक्षका विद्यार्थीहरु प्रदर्शनीमार्गस्थित बाल्मीकि क्याम्पसमा अलग्गै भेला बोलाएका छन्…