Logo

दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रिया सुरु

काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको नयाँ राजनीतिक दल ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रिया सुरु भएको छ। नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि सनाखत गरेका हुन्। सनाखत पत्रमा हस्ताक्षर गर्दै कल्पितले दलको प्रस्तावित अध्यक्ष पनि बनेको जानकारी दिए। कल्पितले भने, “आगामी प्रतिनिधिसभा निर्वाचनमा हामी गरिब र सामान्य नागरिकका…