Logo

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा पार्टी एकता बारे छलफल जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले केन्द्रीय कमिटी बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको बताएका छन् । बिहिबार भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकपश्चात उनले बैठकमा पार्टी एकताबारे छलफल भएको र भिन्न भिन्न मत आएको भन्दै यसबारे विस्तृत छलफल भइरहेको बताए  । उनका अनुसार बैठकमा…