Logo

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा १६ वटा रिट दायर भएका थिए। ती सबै रिटमा आज संवैधानिक इजलासमा संयुक्त सुनुवाइ गरिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरु सपना प्रधान…