Logo

एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दावी

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासिय नेपाली(एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण गर्ने बताएकी छन् । एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्टमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रुप दिँदै कार्ड वितरण हुने कुरातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् । सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष…