Logo

राप्रपामा आन्तरिक विवाद तीव्र, शाहीले लिङदेन–राणालाई गुटबन्दी रोक्न आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर राणाबीचको विवाद बढ्दै गएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । दुवै नेताबीचको मतभेदका कारण पार्टीमा गुटगत गतिविधि तीव्र बन्दै गएको भन्दै नेता ज्ञानेन्द्र शाहीले तत्काल त्यस प्रकारका भेला र गतिविधि रोक्न आग्रह गरेका छन् । शाहीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङदेन र राणालाई सम्बोधन गर्दै गुट–उपगुटका भेला…