काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीबाट मन्त्री बनेका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)कै निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै प्रश्न उठाएका छन् । शुक्रबार भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा भएको छलफलमा सहभागि हुँदै महामन्त्री शर्माले कांग्रेसको कांग्रेस जिल्ला सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको उल्लेख गर्दै यसतर्फ राज्य व्यवस्था…