काठमाडौं — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ। आयोगले यसअघि कात्तिक ३० गतेसम्म दर्ता खुला रहने निर्णय गरेको भए पनि अब मंसिर ५ गतेसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको छ दर्ता अवधि विस्तार प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि गरिएको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन…