काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन् । विपक्षीहरुको नाराबाजी र धकेलाधकेलकाबीच पनि प्रधानमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले भने, ‘राष्ट्रपतिले २०८१ जेष्ठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष ८१÷८२ को…