काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिको लागि पार्टीले भूमिका तय गरेको छ । पार्टीका संघीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई संगठन निर्माण अभियानका साथै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीले निर्देशन गरेको हो । जसअनुसार संसदमा राष्ट्रिय समस्या र जनसरोकारका सवालहरूलाई सांसदले प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने र प्रदेश सभामा सशक्त प्रतिपक्षको…