Logo

एमाले केन्द्रीय कमिटी बैठकः  प्रतिवेदनहरुलाई छलफलमा लगियो 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सबै प्रतिवेदनहरुलाई  छलफलमा लगिएको छ । बैठकमा छलफलका निष्कर्षहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर मंगलबार बैठक सकिने नेता महेश बस्नेतले बताए । उनले भने, ‘बैठकमा सबै प्रतिवेदनहरुलाई छलफलमा लगिएको छ । छलफलका निष्र्कषहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर भोलि या पर्सिमा बैठक सकिने छ । हामी कार्यतालिकका साथ…