काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । विद्युतीय मतदान उपकरणमार्फत मतदानको अन्तिम तयारी भइरहेको छ ।एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरु आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ । अध्यक्षका उम्मेदवार ओली…