Logo

घनश्याम भुसालको चेतावनी : “पुराना नेताको हातमा राजनीति गए देश द्वन्द्वतर्फ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले पुराना नेताहरूले पुनः राजनीतिक नेतृत्व सम्हाले देश गम्भीर द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन्। चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) सँगको एकता घोषणाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भुसालले ‘जेनजी’ आन्दोलनले दिएको सन्देश ठूलो राजनीतिक दलका नेताहरूले नबुझेको आरोप लगाए। उनका अनुसार समाजले अस्वीकार गरिसकेका पुराना…