काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच हुने भनिएको भेटवार्ता सहमतिका खाका तयार नभएकाले तत्काल नहुने भएको छ। दुवै पक्ष सहमतिका लागि आन्तरिक गृहकार्यमा जुटेपछि आजै भेटवार्ता हुने सम्भावना न्यून रहेको रविनिकट स्रोतले जनाएको छ।स्रोतका अनुसार बिहीबार साँझ त्रिपक्षीय भेटवार्ता गर्ने तयारी भए पनि सहमतिको प्रारूप…