Logo

विकासका लागि अवरोध भएका ऐन, कानुन वा  नियमावलीहरु संशोधन गरिने

काठमाडौं । बन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले प्रदूषण  न्युनिकरण गर्न सबैसँग मिलेर काम गर्न सरकार तयार गरेको बताएका छन् । आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट  प्रभावित  भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या  भोग्नु परेको बताए । वर्तमान सरकार विकासलाई जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउँदै मन्त्री शाहीले…