Logo

एमाले ११औँ महाधिवेशन : उमेदवारी मनोनयन फाराम वितरण सुरु

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत उमेदवारी मनोनयन फाराम वितरण सुरु भएको छ । पार्टी निर्वाचन आयोगका अनुसार सोमबार (मंसिर २९) बिहान करिब ११ बजेदेखि फाराम वितरण गरिएको हो । उमेदवारी दर्ताका लागि भृकुटीमण्डपस्थित तीन स्थानबाट फाराम वितरण भइरहेको छ । निर्वाचन आयोगले उमेदवारी दर्ताको समय बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म तोकेको छ ।…