Logo

विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर : गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि नेपालमा पर्याप्त नीति तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्षमा कमजोरी रहेको बताएका छन् । शुक्रबार ‘द ग्रिन टेबल’ नामक कार्यक्रममा ‘विपद् व्यवस्थापनः नीति निर्माणदेखि प्रभावकारी कार्यान्वयनसम्म’ विषयक छलफलपछि बोल्दै उनले विपद् व्यवस्थापनसम्बन्धी नीतिहरू राम्रो भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका हुन् ।…